काठमाडौं- एमाले एकता बचाउने वार्ता सकिएको छ ।
सिंहदरबारमा वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ र विष्णु पौडेलबीच वार्ता भएको हो ।
वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङले भन्नुभयो, ‘माधव कमरेडले राखेका कुरा प्रधानमन्त्रीलाई सुनाउछौँ । त्यसपछि आजै अर्को भेटघाट र वार्ता हुनसक्छ ।’
उहाँले संसदहरूले राजीनामा दिने कुरा हल्ला मात्र भएको बताउनुभयो ।
प्रतिक्रिया