अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीले कसैलाई काखापाखा गर्दैन : प्रम ओली (विज्ञप्तिसहित)

पार्टीले कसैलाई काखापाखा गर्दैन : प्रम ओली (विज्ञप्तिसहित)


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई कसैलाई काखापाखा नगर्ने बताउनुभएको छ ।

माधव नेपाल समूहका सांसदहरूको सामूहिक राजीनाको चर्चा चलिरहेकै बेला अध्यक्ष ओलीले एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताउनुभएको हो ।

कुनै पनि तहका पार्टीका सरकार ढाली छाड्ने र विरोधीहरुलाई दिग्वीजयी बनाएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृतिहरू हानिकारक भएको प्रधानमन्त्री ओलीले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।