अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका चार युवा नेता मतदानको पक्षमा

एमालेका चार युवा नेता मतदानको पक्षमा


काठमाडौं– एमालेका चार युवा नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिनुभएको छ ।

नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा उभिनुभएको छ । उहाँहरु राजीनामाको विपक्षमा उभिएपछि नेता माधवकुमार नेपाल अप्ठ्यारोमा पर्नुभएको छ । स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको हो ।

पार्वती विशुन्खे, समीना हुसेनलगायत केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।

घनश्याम योगेश लगायतका नेताहरु अलग्गै बैठकमा रहनुभएको छ ।