अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा १५ दिन लकडाउन थपियो

काठमाडौंमा १५ दिन लकडाउन थपियो


काठमाडौं- कोरोनाको संक्रमणदर कम नभएको भन्दै जिल्ला कोडिड संकट व्यवस्थापन केन्द्रको बैठकले १५ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ ।

अघिल्लो पटक जारी भएको लकडाउन २९ वैशाखमा सकिँदैछ ।