काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको लडाईंमा दलहरूले ध्यान केन्द्रित गर्न नसक्नु दुःखद भएको बताउनुभएको छ ।
संसदमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
कोभिड विरुद्धको लडाईंमा रहनु पर्नेमा राजनीतिक लडाईंमा लाग्नु उपयुक्त नभएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया