काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) महामारीमा कसैले भ्रष्टाचार गर्ने जो सुकैलाई पनि कारबाही हुने बताउनुभएको छ ।
‘कोभिडको यस्तो महामारीमा कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई कारबाही हुन्छ,’ उहाँले आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘कसैले भ्रष्टाचार गरेको पाइए छानविन हुन्छ, पुष्टि हुन्छ, कारबाही हुन्छ ।’







प्रतिक्रिया