अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियताको सवालमा सरकारका काम तस्बिरले बोल्छ : प्रधानमन्त्री ओली

राष्ट्रियताको सवालमा सरकारका काम तस्बिरले बोल्छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको सवालमा सरकारले उत्कृष्ट काम गरिरहेको बताउनुभएको छ ।

आज संसद्लाई सम्बोधन गर्दै उहाँले राष्ट्रियताको सवालमा पटकपटक स्वाधिनताको अर्थमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा सरकार कहिँकतै नचुकेको बताउनुभएको हो ।

‘सत्यहरू आफैँ बोल्छन्, हामीले राखेका अडान आफैँ बोल्छन् । राष्ट्रियताको सवालमा सरकारका तस्बिर आफैँ बोल्छ भने जस्तै हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।