अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा माधव पक्षका साँसदहरु अनुपस्थित

संसदमा माधव पक्षका साँसदहरु अनुपस्थित


काठमाडौं-संसदको आजको बैठकमा नेकपा एमाले माधव पक्षका साँसदहरु अनुपस्थित भएका छन् ।
उहाँहरुका लागि छुट्याइएका कुर्सीहरु खाली छन् ।