अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि छलफल सुरू

विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि छलफल सुरू


काठमाडौं- आज भइरहेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै गरेको सम्बोधनपछि मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि छलफल प्रारम्भ भएको हो ।

प्रस्तावमाथि छलफलको प्रारम्भमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोल्दै हुनुहुन्छ ।