अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले विश्वासको मत लिनु लोकतान्त्रिक विधि : प्रचण्ड

प्रधानमन्त्रीले विश्वासको मत लिनु लोकतान्त्रिक विधि : प्रचण्ड


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीले विश्वासको मत लिनु लोकतान्त्रिक विधि भएको बताउनुभएको छ ।

‘तपाईंले अपनाएको यो विधीको सम्मान नै गर्दछु,’ प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि छलफलमा बोल्दै प्रचण्डले भन्नुभयो ।

उहाँले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।