अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले देशलाई कलहमा लैजाने बेला होइन : प्रम ओली

अहिले देशलाई कलहमा लैजाने बेला होइन : प्रम ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशलाई कलह र वैमनस्यमा लैजाने बेला नभएको बताउनुभएको छ ।

आफूले राखेको विश्वास मतका बारेमा उठेका प्रश्नहरूको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

अहिले देश कोभिडको महामारीमा भएका बेला राजनीतिक दलहरूमा मतभेद हुनु ठिक नभएको उहाँले बताउनुभयो ।

विगतमा आफूले अरू नै प्रसंगमा भनेका कुराहरुलाई तोडमोड गरेर केही व्यक्तिहरूले भ्रम फैलाएको उहाँको भनाइ छ ।