अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा प्रधानमन्त्रीको प्रश्न : भीरमा गएर हाम फाल्ने गुरुत्वआकर्षणलाई दोष दिने?

संसदमा प्रधानमन्त्रीको प्रश्न : भीरमा गएर हाम फाल्ने गुरुत्वआकर्षणलाई दोष दिने?


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचै वर्ष संसद् चलाउने हो भने आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

आफ्नो चाहना पनि पाँचै वर्ष संसद् चलोस् भन्ने चाहेका त्यसका लागि आफूलाई विश्वासको मत दिनुपर्ने उहाँको भनाइ छ ।

‘भन्ने एकातिर गर्ने अर्कोतिर ? सरकारलाई विश्वासको मत नदिने अनि चुनावमा जानु पनि हुँदैन भन्ने?,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भीरमा गएर हाम फाल्ने अनि गुरुत्व आकर्षणलाई दोष दिने ?’