काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माग्नुभएको विश्वासको मतमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गर्न सुरू गरेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।
साथै, प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने प्रस्तावमा सांसदहरूले उठाएको प्रश्नको पनि जवाफ दिनु भएको छ ।
प्रतिक्रिया