अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ः२५ देखि सुरू भएको हो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, यातायातमन्त्री बसन्त नेम्वाङ, भूमिसुधारमन्त्री शिवमाया तुम्वाहाम्फे, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, कानुनमन्त्री कृष्णगोपाल श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागीलगायत १६ जना सहभागी हुनुहुन्छ ।