अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म थप

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म थप


काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म थप भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।