काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा आमाको मुख हेर्ने पर्व (मातातीर्थ औंसी) मनाइएको छ ।
प्रथम महिला राधिका शाक्यलाई आमा मानेर मुख हेर्न अति निकट सीमित आफन्तहरु बालुवाटार पुग्नुभएको थियो । कोरोना संक्रमणका कारण परिवारका नजिकका सदस्यहरुले शाक्यलाई फलफुल र मिठाइ प्रदान गर्नुभएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति थियो ।
प्रतिक्रिया