अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाईसीएलका पूर्वनेता तथा सभासद थापा पक्राउ

वाईसीएलका पूर्वनेता तथा सभासद थापा पक्राउ


काठमाडौं- प्रहरीले नेकपा माओवादी केन्द्र निकट वाईसीएलका पूर्वउपत्यका इन्चार्ज तथा पहिलो संविधानसभाका सभासद चन्द्रबहादुर थापा ‘सागर’लाई पक्राउ गरेको छ ।

प्रहरीले उनलाई महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।

एक महिलाले गालीगलौजको आरोप लगाएपछि थापालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वौद्धले जनाएको छ ।