अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल सुपर लिग : काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

नेपाल सुपर लिग : काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा


काठमाडौं- धनगढी टिम एफसी खुकुरी नेपाल सुपर (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । आज अतिरिक्त समयमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एनएसएल) को फाइनलमा प्रवेश गरेको हो ।

धनगढीले १-० ले पछि परेको अवसथामा उत्कृष्ट पूनरागमन गर्दै अतिरिक्त समयमा काठमाडौंलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित समयमा १-१ गोलको बराबरी तथा थप गरिएको ३० मिनेटमा धनगढीले एक गोल गर्दै फाइन्लमा पुग्न सफल भएको हो ।