अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हातीको आक्रमणबाट बिहानै झापामा एक यूवाको मृत्यू

हातीको आक्रमणबाट बिहानै झापामा एक यूवाको मृत्यू


दमक- मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक यूवाको हातीकोे आक्रमणबाट  आज विहान मृत्यू भएको छ ।
स्थानीय शिक्षक मधु अधिकारीका अनुसार ४४ बर्षीय जीतबहादुर लिम्बूलाई राजमार्ग भन्दा केही उत्तरको जंगलमा हातीले आक्रमण गर्दा घटना स्थलमै मृत्यू भएको हो । समुहमा निस्किएका यूवाहरु जंगलमा च्याउन खोज्न जाने क्रममा जीतबहादुरलाई हातीले आक्रमण गर्दा बिहान पाँच बजे नै ज्यान गएको अधिकारीले जानकारी दिनुभयो ।