अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु


 

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ ।

गठबन्धन सरकार गठनको समय सकिदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार समसामियक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न बैठक डाकिएको हो ।

माधव नेपाल पक्षको राजीनामाका विषयमा नेपाली बहस डट कमले राखेको जिज्ञासामा नेता नेम्वाङले भन्नुभयो, ‘राजीनामा आउँदैन । आए पनि फरक पर्दैन ।’