काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नुभएको छ ।
प्रचण्ड केही बेरअघि देउवा निवास पुग्नु भएको हो ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पनि बुढानिलकण्ठस्थित क्याप्टेन रामेश्वर थापाको घरमा भेटवार्ता जारी छ ।







प्रतिक्रिया