अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई सगरमाथा आरोहीको मृत्यु

दुई सगरमाथा आरोहीको मृत्यु


काठमाडौं- सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो ।

यस्तै, शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिएको चौथो क्याम्पमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिनुभयो । उनीहरूको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृत्यु भएको बताइएको छ ।