अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र नेता नेपालबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री र नेता नेपालबीचको भेटवार्ता सकियो


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

चपलीस्थित व्यवसायी तथा क्याप्टेन रामेश्वर थापाको घरमा उहाँहरूबीचको भेटवार्ता केही बेरअघि सकिएको हो ।

नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्तालाई चासोका साथ हेरिएको छ । भेटवार्तामा के सहमति भयो भन्नेबारे भने खुल्न बाँकी छ ।