अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेरिसडाँडमा प्रचण्डको ब्रिफिङ– ‘बहुमत पुर्‍याउन सकिएन, अबको प्रधानमन्त्री ओली नै’

पेरिसडाँडमा प्रचण्डको ब्रिफिङ– ‘बहुमत पुर्‍याउन सकिएन, अबको प्रधानमन्त्री ओली नै’


काठमाडौं– नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

बिहीबार साँझ केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्दै भन्नुभयो, ‘बहुमत पुर्‍याउन सकिएन, अबको प्रधानमन्त्री ओली नै हुने निश्चित भयो ।’

जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ सरकार बनाउन नमानेको र एमालेको माधव नेपाल पक्षले राजीनामा नदिएका कारण नयाँ सरकार सम्भव नभएको उहाँको भनाइ थियो ।