अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता हुने

प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता हुने


काठमाडौ -एमालेको विवादका थप विषयहरुलाई सहमतीमा लैजान आज पनि प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच वार्ता हुदैछ ।
संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार आज साँझसम्ममा दुई नेताबीच वार्ता हुनेछ । ‘विषय हिजो कै निरन्तरता होला तर आज पनि उहाँहरुको भेटघाट छ’ नेम्वाङले भन्नुभयो ।