अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा सीसीएमसीको बैठक जारी, प्रधानमन्त्री पनि सहभागी

सिंहदरबारमा सीसीएमसीको बैठक जारी, प्रधानमन्त्री पनि सहभागी


काठमाडौं- कोराना भाइरस (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनु भएको छ ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमणका कारण मृत्यु पनि बढेका बेला सीसीएमसीको बैठक बसेको हो ।