झापा- झापाको अजुर्नधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचाररत खाम्याङको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।
खाम्याङलाई वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो ।







प्रतिक्रिया