अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शपथविरुद्ध परेको रिट प्रधानन्यायाधीशको बेन्चमा

प्रधानमन्त्री शपथविरुद्ध परेको रिट प्रधानन्यायाधीशको बेन्चमा


काठमाडौं– प्रधानमन्त्री शपथविरुद्ध परेको रिट प्रधानन्यायाधीशको बेन्चमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गरी पुनः सपथ ग्रहण गराउन माग गर्दै परेका चारवटा रिटहरुमाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको हो ।

बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितका चार जनाले प्रधानमन्त्रीविरुद्ध रिट हालेका थिए ।