अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट जसपाका केन्द्रीय सदस्य सिंहको निधन

कोरोनाबाट जसपाका केन्द्रीय सदस्य सिंहको निधन


काठमाडौं- कोरोना संक्रमणबाट जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ ।

उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्रममा आज निधन भएको हो ।

मृतक सिंह बाराको पिपरपाती परचौटा नगरपालिकाका बासिन्दा हुनुहुन्छ ।