अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार आँटिलै छ : मन्त्री श्रेष्ठ

सरकार आँटिलै छ : मन्त्री श्रेष्ठ


काठमाडौं- काठमाडौं शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नीति कार्यक्रम ल्याउनुभन्दा पहिला सरकारले विश्वासको मत लिने बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले सरकारले एउटा समस्या पार लगाए पनि फेरि विश्वासको मत लिनुपर्छ भन्ने कुरा आएको बताउनुभएको छ ।

‘विश्वासको मत लिएर मात्र सकारले नीति कार्यक्रम ल्याउँछ । सरकार आँटिलै छ,’ उहाँले भन्नुभयो ।