काठमाडौं- कोरोना संक्रमणबाट प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ ।
कोरोना संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ हुनुहुन्थ्यो ।







प्रतिक्रिया