काठमाडौं- देशभर आज ८ हजार १ सय ७३ संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन परीक्षण गर्दा क्रमशः ८ हजार ६४ र १ सय ९ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, सोही अवधिमा कोरोनाबाट २ सय ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया