अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटीको आकस्मिक बैठक बोलाइयो

एमाले स्थायी कमिटीको आकस्मिक बैठक बोलाइयो


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे आकस्मिक बैठक बोलाउनुभएको छ ।

बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्ने तथा राष्ट्रिय सभा निर्वाचनको समीक्षा हुने बताइएको छ ।