अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाउनुभयो आकस्मिक क्याबिनेट

प्रधानमन्त्रीले बोलाउनुभयो आकस्मिक क्याबिनेट


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकिस्मक क्याबिनेट बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार दिउँसो २ः३० बजे बालुवाटारमा बैठक बोलाइएको छ ।

बैठकको एजेन्डाबारे भने केही खुलाइएको छैन ।