अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना विरुद्ध प्रभावकारी कदम चाल्न सरकारलाई काँग्रेसको आग्रह

कोरोना विरुद्ध प्रभावकारी कदम चाल्न सरकारलाई काँग्रेसको आग्रह


काठमाडौं- नेपाली काँग्रेसले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुंदे ध्यानआकर्षण पत्र बुझाउदै सभापति शेरबहादुर देउवाले यस्तो आग्रह गर्नुभएको हो । देउवाले अविलम्ब सबै नागरिकलाई खोपको प्रवन्ध गर्नधेरै भन्दा धेरै नमुना परिक्षण गर्न,बिरामीका लागि अक्सिजन र अन्य औषधीको प्रवन्ध गर्न माग गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले सक्दो प्रयास गरिरहेको र काँग्रसले दिएको सुझावलाई पनि गम्भिरताका साथ लिने बताउनुभएको छ ।