अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादलका पक्षमा मतदाताको लहर भएको बाँस्कोटाको संकेत

बादलका पक्षमा मतदाताको लहर भएको बाँस्कोटाको संकेत


हेटौँडा- नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाको निर्वाचनको मतदान स्थल हेटौँडाबाट रामबहादुर थापा (बादल)का पक्षमा मतदाताको लहर दखिएको संकेत गर्नुभएको छ ।

बादललाई ‘बादल’ लाग्यो भनेर विपक्षीहरूले व्यंग्य गरिरहेका बेला बाँस्कोटाले हेटौँडामा बादल मात्र लागेको नभइ पानीले पनि स्वागत गरिरहेको उल्लेख गर्नुभएको छ ।

बाँस्कोटाले लेख्नुभएको छ, ‘मौसम राम्रो छ ।’