अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक सुवेदीको निधन

कोरोनाबाट त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक सुवेदीको निधन


काठमाडौं- त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको निधन भएको छ ।

उहाँको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट उपचारका क्रममा आज निधन भएको हो।

उपप्राध्यापक सुवेदीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

उहाँको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले जानकारी दिनभुयो । उहाँले भन्नुभयो, ‘हाम्रा साथी उपप्राध्यापक शंकर सुवेदीको निधनको खबरले हामी मर्माहत र स्तब्ध छौँ ।’