अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपाध्यक्ष कँडेलद्वारा पदभार ग्रहण, ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय

उपाध्यक्ष कँडेलद्वारा पदभार ग्रहण, ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय


काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले देशका ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गर्नुभएको छ ।

आज शपथ ग्रहण गरेर पदभार ग्रहण गरेलगत्तै कँडेलले सो निर्णय गर्नु भएको उहाँका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

कँडेललाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको हो ।