अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक

संसद् अधिवेशन जेठ ९ मा आह्वान गर्ने निर्णय

संसद् अधिवेशन जेठ ९ मा आह्वान गर्ने निर्णय


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुहुने भएको छ ।

३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई उहाँले धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुहुने भएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्नेसमेत निर्णय गरेको छ ।

संसदको अधिवेशन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।