अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँग परामर्श गर्न ठाकुर र महतो बालुवाटारमा

प्रधानमन्त्रीसँग परामर्श गर्न ठाकुर र महतो बालुवाटारमा


काठमाडौं- राष्ट्रिय जनता पार्टी (जसपा)का नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जानु भएको छ ।

मन्त्रिपरिषद्ले संविधानको धारा ५ अनुसार सरकार गठन गर्ने मार्ग प्रशस्त गरेको केही बेरमै उहाँहरू बालुवाटार पुग्नु भएको हो ।