अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दूध खुवाएर पालेका सर्पले डसे : गोकुल बाँस्कोटा

दूध खुवाएर पालेका सर्पले डसे : गोकुल बाँस्कोटा


काठमाडौं- रामबहादुर थापा (बादल) को पराजयपछि एमाले नेता गोकुल बाँस्कोटाले दूध खुवाएर पालेका सर्पले डसेको प्रतिक्रिया दिनुभएको छ ।

ट्विटरमा लेख्दै बाँस्कोटाले यस विषयमा विपक्षीसँग कुनै गुनासो नभएको उल्लेख गर्नुभएको छ । माधव नेपाल पक्षलाई संकेत गर्दै उहाँले लेख्नुभएको छ, ‘समयको अन्य होइन यो सुरुवात मात्र हो ।’