अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा संसदीय दलको बैठक सुरु

जसपा संसदीय दलको बैठक सुरु


काठमाडौं- बदलिदो राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न जनता समाजवादी पार्टी संसदयि दलको बैठक सुरु भएको छ ।
सिंहदरबार स्थित संसदीय दलमा भएको बैठकमा महन्थ राजेन्द्र पक्षका साँसदहरु मात्र उपस्थित छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमतका लागि समथर्नको निर्णय गर्ने बुझिएको छ ।