अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले साढे १२ बजे पत्रकार सम्मेलन गर्ने

प्रधानमन्त्रीले साढे १२ बजे पत्रकार सम्मेलन गर्ने


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गर्नु हुने भएको छ । बालुवाटार स्रोतका अनुसार नयाँ राजनीतिक घटनाक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।