काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा पुनः सहभागी हुनुभएको छ ।
कार्यदल गठन गरेर एमालेमा सहमतिको प्रयास भइरहेका बेला अहिले उहाँ कांग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुग्नुभएको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुनुहुन्छ ।
बैठकमा उपेन्द्र यादव लगायतलाई पनि बोलाइएको छ ।







प्रतिक्रिया