अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन


काठमाडौं- संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।

जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा रहनुभएको छ ।

जसपा अध्यक्ष महन्थ महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिनुभयो ।