काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बैकल्पिक सरकारलाई स्वागत गर्न आफू तयार रहेको बताउनुभएको छ ।
दलहरुले नयाँ सरकार बनाएमा आफू रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभएको ।
‘ बैकल्पिक सरकार बनाउन नसक्ने भए मलाइ समर्थन गर्नुृहोस ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आउनुहोस राष्ट्रिय सरकार बनाउँ । महामारीका विरु एकताबद्ध भएर लडौं ।’







प्रतिक्रिया