अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी गतिविधी विरोधी काम गरेका माधवहरुसँग हिसाबकिताब हुन्छ : प्रम ओली

पार्टी गतिविधी विरोधी काम गरेका माधवहरुसँग हिसाबकिताब हुन्छ : प्रम ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विरोधी गतिविधीको हिसाबकिताब हुने बताउनुभएको छ ।
बालुवाटारमा आज पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।‘माधवजीहरु पार्टी अनुशासन विरोधी अनेक काम गर्नुभएको छ । हिजो मात्र पनि राष्ट्रिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारलाई हराउनुभएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यसको हिसाब किताब हुन्छ । ’