अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी बैठक सिंहदरवारमा जारी

विपक्षी बैठक सिंहदरवारमा जारी


 

 

 

काठमाडौं- कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)को बैठक सिंहदरबारमा सुरु भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल, उपेन्द्र यादवलगायतका नेता छन् ।