काठमाडौं -नेकपा एमाले एकताका लागि गठित वार्ता टोलीको बैठक सिंहदरबारमा शुरु भएको छ ।
वैकल्पिक सरकार गठनका लागि शेरबहादुर देउवाको पक्षमा माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेर शीतल निवास गए लगत्तै वार्ता टोलीका नेताहरु अर्थ मन्त्रालयमा जम्मा भएका छन् ।







प्रतिक्रिया