अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शीतल निवासबाट निस्कनुभयो

प्रधानमन्त्री शीतल निवासबाट निस्कनुभयो


काठमाडौं– संविधानको धारा ७६ को ५ अनुसार नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेर प्रधानमन्त्री केपी शर्मा ‌ओली शीतलनिवासबाट निस्कनुभएको छ । उहाँ विपक्षी गठबन्धनभन्दा १० मिनेटअघि प्रधानमन्त्रीमा दाबी पेस गर्न शीतलनिवास पुग्नुभएको थियो ।

ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहको समर्थन रहेको आधार प्रस्तुत गर्नुभएको छ ।